mahapurush

‘महापुरुष’ले आइतबार कमायो ८८ लाख, सोमबार पनि सुखद व्यापार

तिन दिनको बिदालाई भरपुर सदुपयोग गरेको नेपाली चलचित्र ‘महापुरुष’ले आज सोमबार पनि सुखद व्यापार गरेको छ । तिन दिनको तुलानामा आज व्यापारमा गिरावाट आएपनि दिउँसो २ बजेपछिका शोमा चलचित्र बलियो देखियो । यो चलचित्रले शुक्रबार १ करोड, शनिबार साढे...