london to perish

‘लण्डन टु पेरिस’को दोस्रो प्रेमिल पोस्टर रिलिज

चलचित्र ‘लण्डन टु पेरिस’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । यो चलचित्रको सार्वजनिक दोस्रो पोस्टरमा चलचित्रका मुख्य चार पात्र फिचर्ड छन् । अभिनेत्री साम्राज्ञी आरएल शाह र डेव्यु अभिनेता निश्चल खड्का, कवीर खड्का र गरिमा शर्मा प्रस्तुत छन्। घनश्याम...