local election

१५ सय मत गन्दा मतान्तर फराकिलो बनाउँदै बालेन

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिइरहेका छन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापीत दोश्रो स्थानमा उक्लेका छन् । तेश्रो स्थानमा भने गठबन्धनकी श्रृजना सिंह छिन् । सुरुवातमा श्रृजना दोश्रो नम्बरमा थिइन् । हालसम्म १५ सय...