kriti senon

एकसाथ फिल्ममा देखिदै करिना, तब्बु र कृति

बलिउडका चर्चित ३ नायिकाहरु एकसाथ पर्दामा देखिने भएका छन् । नायिकाहरु करिना कपुर, कृति सेनन र तब्बुले एकसाथ फिल्ममा काम गर्न लागेका हुन् । उनीहरुले एकसाथ काम गर्न लागेको चलचित्रको नाम ‘द क्रु’ राखिएको छ । यो चलचित्रलाई सन्...