khagendra lamichane
खगेन्द्रको तर्क–‘फिल्मले दुःखको कारण बताउन सक्नुपर्छ’(भिडियो)
साउनको १३ गते अर्थात शुक्रबारदेखि चलचित्र ‘पानी फोटो’ रिलिज हुँदैछ । यो चलचित्रलाई खगेन्द्र लामिछानेले निर्देशन गरेका हुन् । चलचित्रमा उनको साथमा अनुप बराल, मेनुका प्रधान, मलिका महत लगायतका कलाकारको अभिनय छ । निरन्तर निराशावादी जीवन बाँचिरहेका दर्शकलाई फेरि...