karishma kc

सलोन र करिश्माको बिबाह

नायक सलोन बस्नेतले आफ्नी प्रेमिका करिश्मा केसीसँग चन्द्रागिरीमा आज बिहे गरे । बिहानैबाट सुरु भएको बैबाहिक कार्यक्रम बेलुकीसम्म चलेको थियो । बैबाहिक समारोहमा चलचित्र क्षेत्रका केही हस्तीहरु पुगेका थिए । सलोनका निकटका साथीहरु अनमोल केसी, सलिमान बनियाँ, आमेष भण्डारीदेखि...