jwaisab

सुरुभयो ‘ज्वाइँ साब’को वर्कशप

रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्य रहेको चलचित्र ‘ज्वाइँ साब’को वर्कशप धमाधम चलिरहेको छ । केही दिनदेखि काठमाडौंमा यो चलचित्रको धमाधम वर्कशप भइरहेको निर्देशक बसन्त निरौलाले जानकारी दिए । यो चालचित्रको वर्कशपमा मुख्य कलाकार जितु...