jwaisab

देशदेखी विदेशसम्म ‘ज्वाइँ साब’को चर्चा

बसन्त निरौलाको निर्देशनमा तयार भएको चलचित्र ‘ज्वाइँ साब’को देशदेखी विदेशसम्म चर्चा चुलिएको छ । चलचित्रको हालै सार्वजनिक फस्टलुक र टिजरले नै दर्शकबीच निकै उत्सुकता बढाएको थियो । त्यसपछि, गायक निशान भट्टराई र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको पहिलो गीत...