gyanendra deuja
‘झिँगेदाउ २’को तयारीमा ज्ञानेन्द्र, केकी र आँचल नै दोहोरिने
यो बर्षको हिट चलचित्र ‘झिँगेदाउ’को सिक्वेल बनाउने तयारीमा यसका निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजा लागेका छन् । यो बर्ष राम्रै नाफा कमाएपछि देउजाले हिट चलचित्रको सिक्वेलको तयारी गरेका हुन् । अर्को बर्षबाट छायांकनमा जाने तयारीमा रहेको चलचित्रको कथा महेश...