elina chouhan

पति सापकोटाविरूद्ध काठमाडौं जिल्ला अदालतमा एलिनाको मुद्दा दायर

गायिका एलिना चौहानले पति विष्णु सापकोटाविरूद्ध सम्बन्धविच्छेदको मुद्दा हालेकी छिन्। चौहानले शुक्रबार पति सापकोटाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन्। उनले वारेस काठमाडौं महानगरपालिका-३ की ४५ वर्षीया विष्णु खरेललाई वारेस राखेर सम्बन्धविच्छेदको मुद्दा दायर गरेको काठमाडौं जिल्ला अदालतले...