durgesh thapa

दुर्गेश साच्चै सुध्रिएका हुन् त ?

गायक तथा मोडल दुर्गेश थापाले आफू अब पूर्ण रुपमा सुध्रिएको घोषणा गरेका छन् । उनले आइतबार आयोजित ‘झुम्का हरायो’ बोलको गीत सार्वजनिक कार्यक्रममा आफू पूर्ण रुपले सुध्रिएको सार्वजनिक रुपमै घोश्णा गरेका हुन् । अब सबै मान्छेले सुन्ने र हेर्ने...