divya rayamajhi

आखिर किन नेपाल आइन् दिव्या ?

चलचित्र ‘एक्टर’का लागि दिव्या रायमाझी नेपाल आइपुगेकी छिन् । उनी एक साता अगाडि नेपाल आएकी हुन्। यो चलचित्रमा नायक प्रदीप खड्कासँग उनले जोडी बाध्न लागेकी हुन्। नायक दिलीप रायमाझीकी छोरी दिव्याले यही चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्न लागेकी...