box office

बरुणको ‘भेडिया’ले गतिलो ओपनिङ गर्न सकेन

रिलिज अगाडि निक्कै चर्चा बटुलेको नायक बरुण धवन र नायिका कृति सेनन अभिनित चलचित्र ‘भेडिया’ले बक्स अफिसमा औषत सुरुवात गरेको छ । यो चलचित्रले पहिलो दिन भारतीय बक्स अफिसमा ७.४८ करोडको व्यापार गरेको हो । चलचित्रको समीक्षा भने उत्कृष्ट...