allu arjun
अभिनेता अल्लु अर्जुन पक्राउ
सन्ध्या थिएटरमा भएको भागदौड प्रकरणमा प्रहरीले अल्लु अर्जुनलाई पक्राउ गरेको छ । ‘पुष्पा २’ को रिलिजअघि हैदराबादको सन्ध्या थिएटरमा भागदौड मच्चिएको थियो । सो भागदौडको क्रममा एकजनाले ज्यान गुमाए । यस घटनाको सम्बन्धमा चिक्कडपल्ली पीएसजीमा मुद्दा दर्ता गरिएको छ।...