aamir khan

‘लाल सिंह चड्डा र रक्षा बन्धन’को कमजोर व्यापार

बिहिबार बिदाको दिनबाट रिलिजमा आएका २ बलिउड चलचित्रले कमजोर व्यापार गरेपछि सिंगै बलिउड नै स्तब्ध बनेको छ । बलिउड चलचित्रको खस्किदो व्यापार र स्टार कलाकारमाथि दर्शकको भरोसा टुट्दै जानुलाई सामान्य मान्न सकिदैन । ४ बर्षपछि नायक आमिर खानको नयाँ...