भिडियो

प्रकाश फिचर्ड ‘वसन्त’को पोस्टर रिलिज

गायन हुँदै चलचित्रमा प्रवेश गरेका कलाकार प्रकाश सपुतको प्रमुख भूमिका रहेको चलचित्र ‘वसन्त’को पोस्टर सार्वजनिक गरिएको छ । यो चलचित्रका निर्देशक समेत रहेका सपुतले आइतबार पोस्टर सार्वजनिक गरेका हुन् । सार्वजनिक पोस्टरमा प्रकाश स्वयम प्रस्तुत छन् । प्रकाशकै निर्माण,...