रिभ्यु

‘राधा’मा श्रृष्टीको बेजोड काम, तर कस्तो छ फिल्म ?

गत साता ‘माइकल अधिकारी’ । यो साता ‘राधा’ । नायिका श्रृष्टी श्रेष्ठका २ चलचित्र हेरेपछि एउटा कुरा स्पष्ट रुपमा के भन्न सकिन्छ भने, अभिनयका हिसाबमा मुल्यांकन गर्ने हो भने श्रृष्टीले नेपाली चलचित्र क्षेत्रमा लामो समय राज गर्नेछिन् । अझ,...