Main News
प्राइम भिडियो ‘चित्रा’
घनश्याम लामिछानेको निर्देशन रहेको चलचित्र ‘चित्रा’ अब विश्वभरका दर्शकले प्राइम भिडियो (अमेजन प्राइम भिडियो) मार्फत हेर्न सक्ने भएका छन् । वि.सं. २०८० सालको पुष २७ गते नेपालमा सार्वजनिक प्रदर्शनमा आएको यो चलचित्र हाल प्राइम भिडियोमा स्ट्रीमिङमा उपलब्ध छ ।...