Main News

२० केजी तौल बढाउन जीममा नाजिरको मिहिनेत

नायक नाजिर हुसेन आफ्नो चरित्रका लागि निक्कै मिहिनेत गर्छन् । उनले अभिनय गरेको चलचित्र ‘गुलाबी’को पोष्टरले खुबै चर्चा पायो । जहाँ, नाजिर ट्रान्सवुमनको भूमिकामा छन् । यो चलचित्रका लागि नाजिरले १५ केजी तौल घटाएका थिए । अब, नाजिरले नयाँ...