इन्द्रकी ‘कान्छी’ सुरविना

१० साउन २०७९ १२:२०

गायक राजेश राईले नयाँ म्युजिक भिडियो ‘कान्छी’ ल्याएका छन् । सिगिङ सुपर स्टारको प्रतिस्पर्धीसमेत रहेका उनको `तोडियो तोडियो’ ‘कालो कालो’ सहितका गीत दर्शक र स्रोताले निकै मन पराएका थिए । कान्छी पनि दर्शक र स्रोताले रुचाउने गायक राजेशको अपेक्षा छ ।

कान्छीमा सुन्दर मगरको शब्द संगीत  छ । फूलबुट्टे सारीजस्ता चर्चित गीतको भिडियोको निर्देशन गरेका राजेश पुमा राईको निर्देशनमा तयार पारिएको कान्छीको भिडियोमा सुरविना कार्की र इन्द्र खरेलको अभिनय छ । उत्सव ढकालको छायांकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *