yuddha baniya

सलोनको बिहे पार्टीमा पूजासँग पुगे युद्ध, तर मिडियासँग बोल्न मानेनन्

नायक सलोन बस्नेत र एयर होस्टेज करिश्मा केसीले सोमबार धुमधामसँग बिहे गरे । यो जोडीले बुधबार बेलुकी काठमाडौंको हायात प्यालेसमा चलचित्र क्षेत्र र आफन्तहरुलाई बोलाएर भव्य पार्टी दिएको छ । सो पार्टीमा चलचित्र क्षेत्रका अधिकांश मानिसहरु पुगेका थिए ।...