xaka panja 5

जेठको १५ गतेबाट ‘छक्का पन्जा ५’को छायांकन सुरु

यो बर्षको दशैंमा रिलिज गर्ने तयारीमा रहेको चलचित्र ‘छक्का पन्जा ५’को छायांकन जेठको १५ गतेबाट सुरु गरिने निर्माणपक्षले जनाएको छ। यो चलचित्रका लागि अबको केही समयमा नायिकासँगै अन्य कलाकारहरूको लाइनअप पनि पुरा गर्ने निर्माणपक्षले जनाएको हो। यो चलचित्रलाई दीपाश्री...