xaka panja 5

प्रेमले भरिएको ‘छक्का पन्जा ५’को गीतमा वर्षासँग दीपकको रोमान्स

निर्देशक दीपाश्री निरौलाको निर्देशनमा तयार भएको चलचित्र ‘छक्का पन्जा ५’को गीत सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक गरिएको ‘बिहे भाको छैन’ बोलको गीतमा यो चलचित्रको मुख्य कलाकारहरु दीपकराज गिरी र वर्षा सिवाकोटी फिचर्ड छन् । सार्वजनिक यो गीतमा सविन...