Unko-Sweater-Shooting

वैशाख २६ मा विपिन र मिरुनाको ‘ऊनको स्वीटर’

आर्टमाण्डुले निर्माण गरेको पहिलो फिचर चलचित्र ‘ऊनको स्वीटर’ प्रदर्शन मिती घोषणा गरिएको छ । निर्माणपक्षले सोमबार चलचित्रको सिफियल पोस्टर सार्वजनिक गर्दै आगामी वैशाख २६ गते प्रदर्शन घोषणा गरेको हो । नायक विपिन कार्की र नायिका मिरुना मगरको प्रमुख भूमिका...