Thalapathy bijaya

विजयको नयाँ फिल्म ‘वारिसु’को घोषणा

तमिलका सुपरस्टार नायक हुन् विजय । थलापति विजयको नामबाट परिचित उनले थुप्रै ब्लकबस्टर चलचित्र दर्शकमाझ दिएका छन् । उनै, विजयको नयाँ चलचित्र ‘विरासु’को घोषणा भएको छ । फस्टलुकमा विजय मात्र देखिएका छन् । उनको यो ६६ औं चलचित्र हो...