swastima kahdka

सारीमा खुलेकी स्वस्तिमा

नेपाली चलचित्रका नायिकाहरुले सारीमा खासै देख्न पाइदैन । सार्वजनिक कार्यक्रममा वान पिस वा लेहेङ्गमा नायिकाहरु पुग्ने गर्छन् । तर, मंसिर महिनामा केही कलाकारहरुले बिहे गरिरहँदा नायिकाहरुको सारी मोह पनि छर्लङ्गै देखिन थालेको छ । नायक संयम पुरी र नायिका...