suraxya panta

प्रियंकाले गफ मात्र लगाइन्, सुरक्षाले हिडेर देखाइन्

केही बर्ष अगाडि ‘कान्स फिल्म फेस्टिभल’को रेड कार्पेटमा हिड्दैछु भनेर नायिका प्रियंका कार्कीले मिडियालाई जानकारी दिइन् । प्रियंका कान्सको रेड कार्पेटमा हिड्ने खबरले मिडियामा उच्च स्थान पायो । कान्समा जानु अगाडि नै प्रियंकाले यो बिषयमा निक्कै नै ठूला ठूला...