surabina karki

सुरविनाले बल्ल पाइन् फिल्म, ‘मीरा’मा अनुवन्धित

नायिका सुरविना कार्कीले लामो समयपछि नयाँ चलचित्र पाएकी छिन् । उनले अभिनय गर्न लागेको चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को शुभसाइत गरिएको छ । एक बच्चामा देखिएको अस्वभाविक सजग मानसिक स्थितीको समस्या र कसैसँगको गोप्य सम्बन्धलाई समाजमा देखाउन खोज्ने...