surabina karki

इन्द्रकी ‘कान्छी’ सुरविना

गायक राजेश राईले नयाँ म्युजिक भिडियो ‘कान्छी’ ल्याएका छन् । सिगिङ सुपर स्टारको प्रतिस्पर्धीसमेत रहेका उनको `तोडियो तोडियो’ ‘कालो कालो’ सहितका गीत दर्शक र स्रोताले निकै मन पराएका थिए । कान्छी पनि दर्शक र स्रोताले रुचाउने गायक राजेशको अपेक्षा...