Sudhir shrestha

सुधिरले आश्मा रोजेपछि प्रितीको मनमा ‘फूलको चोट’ लागेपछि

आफ्नो बिहेका लागि तयार भएको यूवाले अर्की यूवतीसँग बिहे गरेको देख्दा, एक यूवतीको मनमा के कुरा चल्छ होला ? अझ, आफ्नै हातले आफ्नो प्रेमीको बिहे गराइदिनुपर्दा यूवतीको भावनामा कस्तो चोट पर्छ होला ? यस्तै मर्म बोकेको एक भिडियो सार्वजनिक...