Smarika dhakal

एकै नजरमा साहिल र स्मारिकाको प्रेम बसेपछि

गायक साहिलराज पाण्डेको नयाँ गीत ‘ऋतुहरुमा’को म्यूजिक भिडियो रिलिज गरिएको छ । मोडल समेत रहेका गायक साहिलकै शब्दमा तयार भएको गीतमा संगीत श्याम बाग्दासको छ । पेशाले मेकानिकल इञ्जिनियर समेत रहेका गायक तथा मोडल साहिललाई ऋतुहरुमा अभिनयमा स्मारिका ढकालले...