Smarika dhakal

रानीको ‘उड्यो मन’मा स्मारिका र आभाको चञ्चलता

गायिका रानी शाक्यको स्वरमा नयाँ गीत ‘उड्यो मन’ सार्वजनिक भएको छ । रानीको अफिसियल युट्युब च्यानलबाट यो गीत सार्वजनिक गरिएको हो । यो गीतमा रानीको स्वर, राजकुमार बगरको शब्द तथा संगीत छ । गीतले जिन्दगीलाई उडेर, रमाएर जिउन आग्रह...