shrishti shrestha

‘केटी हराएको सूचना’ निर्माण हुने – नाजिरको जोडी सृष्टी

निर्देशक दीपेन्द्र गौचनको लेखन तथा निर्देशनमा ‘केटी हराएको सूचना’ निर्माण हुने भएको छ। सोमबार स्क्रिप्ट पूजा गर्दै निर्माणपक्षले यो चलचित्र निर्माणको घोषणा गरेको हो। चलचित्रको मुख्य भूमिकामा नायक नाजिर हुसेन र नायिका सृष्टि श्रेष्ठ छन्। बिहिबारदेखि काठमाडौं र जनकपुरमा...