shrishti shrestha

‘राधाः द सेक्रेट’को तीज गीतमा प्रियंका र श्रृष्टीको छमछमी(फोटो र भिडियो)

नायिका प्रियंका कार्की आमा बनेपछि पहिलो पटक चलचित्रको छायांकन सेटमा फर्किएकी छिन् । उनले भदौको १० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘राधाः द सेक्रेट’को एक गीतमा नृत्य गरेकी हुन् । आज छायांकन भैरहेको ‘राधा पियारी’ बोलको तीज गीतमा प्रियंका...