saroj khanal

सरोज र शिशिर अभिनित ‘बुबाः एक कथा’को भिडियो सार्वजनिक

कलाकार सरोज खनाल र शिशिर भण्डारी अभिनित ‘बुवाः एक कथा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शनिबार चलचित्र विकास बोर्डमा आयोजित ‘नारायण बल्लभ फाउन्डेशन’को घोषणा समारोहमा गीत पनि रिलिज गरिएको हो । यो गीतमा फाउन्डेशनका अध्यक्ष नरेन्द्र...