samantha pravu

सामन्थालाई पपुलर महिला स्टारको उपाधि

साउथकी सर्वाधिक चर्चित नायिका सामन्था प्रभुलाई पपुलर फिमेल स्टारको उपाधि मिलेको छ । उनले, बलिउडका चर्चित नायिकाहरु आलिया भट्ट, दीपिका पादुकोणलाई पनि पछि पारेकी छिन् । हालै मात्र आरम्याक्स स्टार्स इन्डिया लवले उत्कृष्ट १० पपुलर नायिकाको सूची सार्वजनिक गरेको...