salinman baniya

‘मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपाल’को निर्णायकमा सलिन र सलोन

‘मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपाल’ को दोस्रो संस्करण सुरु भएको छ । आयोजक फेलिज इन्टरनेशनलले एक पत्रकार सम्मेलनको आयोजना गर्दै आवेदन खुल्ला भएको जनाएको छ । १६ देखि २१ बर्षसम्मका यूवा युवतीले भाल लिन पाउने प्रतियोगीता मोडलिङ्ग तथा...