sahid kapoor

‘जर्सी’ फ्लप भएपनि साहिदले बढाए पारिश्रमिक

चलचित्र ‘जर्सी’मा ३१ करोड पारिश्रमिक लिएर काम गरेका बलिउड नायक साहिद कपुरले नयाँ चलचित्रका लागि आफ्नो पारिश्रमिक झनै बढाएका छन् । उनलाई हालै मात्र एक निर्माताले चलचित्रको अफर गरेका थिए । जसका लागि उनले ३८ करोड पारिश्रमिक माग गरेका...