rumani rang
सिनिअर डिजाइनरहरू द्वारा ‘रुमानी रङ्ग’का ड्रेस तयार हुँदै
चलचित्र ‘रुमानी रङ्ग’का लागि ड्रेस तयार हुने भएको छ। आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा अध्ययनरत सिनिअर डिजाइनरहरूले यो चलचित्रका लागि ड्रेस डिजाइन गर्ने भएका हुन् । साम्राज्ञी राज्य लक्ष्मी शाह र धिरज मगरको मुख्य भूमिका रहेको यो...