Rrr movie

नेपाली बक्स अफिसमा ‘आरआरआर’को रेकर्डतोड कमाई

हुनत, विदेशी चलचित्रलाई नेपाल भित्राएर राम्रै मुनाफा कमाइरहेका वितरकहरु व्यापारको आँकडा सार्वजनिक गर्न रुचाउँदैनन् । यसको मुख्यकारण, कर हो । विदेशी चलचित्रले महंगो कर तिर्नुपर्ने भएकाले पनि वितरकहरु खुलेरै व्यापारको बिषयमा बोल्न चाहदैनन् । तर, चैत्रको ११ गतेबाट रिलिज...