rrr

एक हजार करोड कमाउने चौथो भारतीय फिल्म बन्यो ‘केजीएफ २’

साउथका सुपरस्टार नायक यशको मुख्य भूमिका रहेको चलचित्र ‘केजीएफ २’ले विश्व बक्स अफिसबाट एक हजार करोडको कमाई गरेको छ । योसँगै ‘दंगल, बाहुबली २, आरआरआर’पछि एक हजार करोड कमाउने चौथो चलचित्रमा ‘केजीएफ २’ले नाम लेखाएको छ । यो चलचित्रले...