RIMAI | Nepali Movie PUJAR SARKI Song | Aryan
जापानका ३ दर्जन सहरमा ‘पुजार सार्की’ प्रदर्शन
जेठ १० गतेबाट नेपालसहित विश्वब्यापी प्रदर्शन हुने चलचित्र ‘पुजार सार्की’ जापानका झण्डै ३ दर्जन सहरमा प्रदर्शन हुने भएको छ। वितरक खिमराज शाहका अनुसार अहिलेसम्म दुई दर्जन सहरमा प्रदर्शन तय भएको र थप सहरहरुमा प्रदर्शनको लागि कुरा भएको हो। जातिय...