reshma ghimire

यश कुमारलाई ‘गल्ली’मा रेश्माले धोका दिएपछि…

यश कुमारको शब्द, संगीत र स्वरमा ‘गल्ली’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा यशलाई मेचु धिमालले स्वरमा साथ दिएकी छिन् । गीतको भिडियोमा यश कुमार र मोडल रेश्मा घिमिरेले अभिनय गरेका छन् । निर्देशक निकेश खड्काले म्यूजिकल लभ...