reema biswokarma

डीजे सन्तोषको ‘जाँले रुमाल’ कस्तो छ ?

गायक डिजे सन्तोषले लामो समयको अन्तरालपछि नयाँ गीत ‘जालेरुमाल’ सार्वजनिक गरेका छन् । मंगलबार काठमाडौंमा कार्यक्रम गर्दै गीत सार्वजनिक गरिएको हो । गीतमा डिजे सन्तोषसँगै टेकु कान्छा, सुनिता थेगिम, प्रिति कौर र सुरज शाही ठकुरीले स्वर भरेका छन् ।...