rasho dirgha
‘ह्रस्व दीर्घ’को ४ दिनको कलेक्सन साढे ३ करोड
कार्तिक ३० गते शुक्रबारबाट प्रदर्शन भएको चलचित्र ‘ह्रस्व दीर्घ’को ४ दिने कलेक्सन सार्वजनिक गरिएको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार यो चलचित्रले प्रदर्शन भएको ४ दिन सोमबारसम्ममा कूल ३ करोड ६५ लाखको ग्रस कलेक्सन गरेको हो । ६ करोडको...