ranveer singh

दीपिकाको गर्भावस्थाका कारण रणवीर सिंह लामो बिदामा जाने, ‘डन ३’ को सुटिङ स्थगित !

बलिउड अभिनेता रणवीर सिंहको फिल्म ‘डन ३’ को सुटिङ अगस्ट–सेप्टेम्बरमा सुरु हुने थियो । तर अब यसको मिति सार्ने खबर आएको छ । किनभने सेप्टेम्बरमा दीपिका पादुकोणको घरमा सानो पाहुना आउनेछन् । यस्तो अवस्थामा अभिनेता लामो छुट्टीमा जाने योजनामा...