ranbir sing

‘सर्कस’ रोहित सेट्टीकै सबैभन्दा खराब चलचित्र

आजबाट रिलिज भएको निर्देशक रोहित सेट्टी निर्देशित चलचित्र ‘सर्कस’लाई निक्कै नै खराब समीक्षा मिलेको छ । बक्स अफिसमा कमजोर सुरुवात गरेको यो चलचित्रलाई लिएर दर्शकदेखि समीक्षकले चर्को आलोचना गरेका छन् । उनीहरुले रोहित सेट्टीको अहिलेसम्मकै खराब चलचित्रको रुपमा ‘सर्कस’लाई...