radha

शोमा पक्षपात भएको भन्दै हलबाट उतारियो ‘राधा’

यसअगाडि केही हलबाट केही चलचित्र उतारिएको उदाहरण थियो । तर, हलले पक्षपात गरेको भन्दै सबै हलबाट नै चलचित्र उतारिएको घटना ‘राधा’मा देखिएको छ । निर्माणपक्षले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै हलबाट चलचित्र उतार्ने निर्णय गरेको हो । पत्रकार सम्मेलनमा...