prasad 2

विकास बोर्डमा सहमति भएपछि रिलिज हुने भयो ‘प्रसाद २’

निर्माणको चरणदेखि नै विवादमा परिरहेको चलचित्र ‘प्रसाद २’ चैत्र २४ गतेबाट नै रिलिजमा आउने भएको छ । सुदर्शन थापाको निर्देशनमा तयार भएको यो चलचित्रका प्रस्तुतकर्ता सुभाष थापा हुन् । विशेषगरि, सुभाष थापाले पैसा नतिरेको भन्दै विकास बोर्डमा विभिन्न संघसंस्था,...