prasad 2

केकी र विपिनले सुरु गरे ‘प्रसाद २’को छायांकन

अन्ततः लामो समयको रस्साकस्सीपछि प्रतिक्षित चलचित्र ‘प्रसाद २’को छायांकन आजबाट सुरु भएको छ । माछापुछ्रे गाउँपालिकाबाट चलचित्रको शुभसाइत गर्दै छायांकन सुरु गरिएको चलचित्रका निर्माता सुदर्शन बस्नेतले जानकारी दिए । यो चलचित्रको छायांकन माछापुछ्रे गाउँपालिकामा ४० दिनसम्म चल्नेछ । एस.जी...