nirajan pradhan

करुणासँग निराजनको ‘रिमझिम यादहरु’

गायक शिव परियारको स्वरमा ‘रिमझिम यादहरु’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा अनुप पहारीको शब्द तथा संगीत छ । राजेश पुमा राइको निर्देशनमा तयार भएको यो भिडियोमा मोडलद्धय निराजन प्रधान र करुणा श्रेष्ठको अभिनय छ । एक...