mukun bhusal
‘पूर्ण बहादुरको सारङ्गी’मा मुकुनको प्रवेश
सरोज पौडेलको लेखन तथा निर्देशन रहने चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा मुकुन भुसालको प्रवेश भएको छ। यो चलचित्रका निर्माण युनिटले चलचित्रका मुकुनको तस्विर सार्वजनिक गर्दै फाइनल गरेको हो। निर्माणपक्षले मुकुनसँग केही दिन अगाडि लिखित संझौता गरेको थियो। जेठको दोस्रो साताबाट...