modibeni

‘मोदीबेनी’को जापान प्रदर्शन अधिकार बिक्री

चलचित्र ‘मोदीबेनी’ जापानमा रिलिज हुने भएको छ। सुवास लामिछानेको नेतृत्वमा रहेको जापानी कम्पनी ‘भिजोनिया कम्पनी लिमिटेड’ले यो चलचित्रको जापान प्रदर्शन अधिकार खरिद गरेको हो। चलचित्र रिलिज पछि दर्शकबाट राम्रो प्रतिक्रिया आएका कारण जापान अधिकार बिक्री भएको सह निर्माता हरि...