mister nepal

५ लाख नगदसहित मोरङका नुतनको पोल्टामा ‘मिस्टर नेपाल वर्ल्ड’को उपाधि

मोरङका नुतन श्रेष्ठले यो बर्षको ‘मिस्टर नेपाल वर्ल्ड’को उपाधि हात पारेका छन् । शनिबार आयोजना भएको फाइनलमा २६ बर्षका नुतनले अन्य २५ प्रतियोगीलाई पछि पार्दै उपाधि हात पारे । उनले, ५ लाख नगद पुरस्कारसहित ‘मिस्टर वर्ल्ड’मा नेपालको प्रतिनिधित्व पनि...