maha comedy yatra
धरानमा ‘महाजात्रा’ टिमको ‘सिनेमा संवाद’
आगामी चैत्र ९ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउने चलचित्र ‘महाजात्रा’को ‘महाकमेडी यात्रा’को टिम धरानमा पुगेको छ। चलचित्र टिमले कमेडी च्याम्पियनको टोलीसँग सहकार्य गर्दै अभिनेता हरिवंश आचार्यसहितको टोलीले हिजो २९ गते धरानमा ‘महाकमेडी यात्रा’गरेको हो। चलहित्र रिलिज डेट नजिकिदै गर्दा चलचित्र...