lakka jawan

लक्का जवानः कमेडीसँगै भावुक बनाउने कथा

शिवहरि पौडेलको डेब्यू निर्देशनमा तयार भएको चलचित्र ‘लक्का जवान’ आजबाट देशभरका हलमा रिलिज भएको छ । हाँस्य कलाकारहरुको ठूलो समुहको साथमा केही नाम चलेका फिल्मी कलाकारको मुख्य भूमिका रहेको यो चलचित्रको आज विशेष शो आयोजना गरिएको छ । धु्रव...