kusum sharma

‘वर एण्ड बधु’को छायांकनमा व्यस्त कुसुम

मिलन चाम्सको निर्देशनमा तयार भइरहेको चलचित्रको अहिले धमाधम छायांकन भइरहेको छ। यो चलचित्रमा मोडलिङ हुँदै चलचित्र क्षेत्रमा प्रवेश गर्ने दौडमा रहेकी कुसुम शर्मा हाल धमाधम छायांकनमा व्यस्त छिन् । तर, यो चलचित्रको मुख्य नायिका भने यतिबेला हङकङमा छिन् ।...